Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Author Avatar शोभा यादब २०८२ आश्विन १८, शनिबार ०७:४४
बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सिरहा, बरियारपट्टी । बरियारपट्टी गाउँपालिका वडा नं. ५ मा अवस्थित जनजागरण संघले “हाम्रो अभियान असल समाज निर्माण” भन्ने उद्देश्यका साथ दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ओपेन्द्र प्रसाद यादवले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेशनल माइक्रोफाइनान्सका कार्यकारी अधिकृत राम बहादुर यादव रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा वडा नं. ५ का वडा अध्यक्ष शिवनारायण यादव, प्रधानाध्यापकहरू उमेश प्रसाद साह,दिनेश प्रसाद यादव, प्रमोद यादव र देव प्रसाद यादव लगायतका उपस्थिति रहेको थियोे । साथै समाजसेवी , शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू भब्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले भने चाडपर्वले सामाजिक एकता, भाईचारा र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उल्लेख गर्दै जनजागरण संघको “असल समाज निर्माण” अभियान प्रशंसनीय रहेको बताए। उनले यस अभियानलाई सफल बनाउन स्थानीय तह, बुद्धिजीवी, युवा र महिला सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।

बिशिष्ट अतिथिहरूले पनि शुभकामना व्यक्त गर्दै समाजमा सहयोग, सद्भाव र आपसी एकताबिना सुदृढ विकास सम्भव नभएको धारणा राखे। उनीहरूले संघका गतिविधिहरूले स्थानीयस्तरमा चेतना जगाउने र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा शिक्षक, विद्यार्थी, महिला समूह, युवा क्लवका प्रतिनिधि तथा स्थानीय बासिन्दाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अन्त्यमा अध्यक्ष यादवले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

शोभा यादब

सम्बन्धित खबर

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

सिरहामा वम विस्फोट : स्थानीय एक जना  घाइते

सिरहामा वम विस्फोट : स्थानीय एक जना घाइते

सिरहा: सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिए

मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्‍याएपछि मृत घोषणा

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध