Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी गाउँपालिका कचनारी (छोटकि टोल) मा एकमात्र पोखरी फोहर हुदा  छठ पर्व संकटमा

Author Avatar न्यूज डेस्क २०८२ कार्तिक ५, बुधबार १५:०१
बरियारपट्टी गाउँपालिका कचनारी (छोटकि टोल) मा एकमात्र पोखरी फोहर हुदा  छठ पर्व संकटमा

सिरहा,बरियारपट्टी- बरियारपट्टी गाउँपालिका वडा नं.–१ अन्तर्गत रहेको कचनारी छोटकी टोलको एकमात्र पोखरी फोहर  तथा दुर्गन्धित हुदा , यस वर्षको छठ पर्व प्रभावित हुने देखिएको छ। स्थानीय बासिन्दाहरूले वर्षाको कारण पोखरीमा माटो, प्लास्टिक, झारपात लगायत  अन्य फोहर जम्मा भएको गुनासो गरेका छन्।

कचनारी टोलमा यो पोखरी नै छठ पर्वका लागि एक मात्र  सूर्य अर्घ दिने मुख्य स्थल हो। पोखरीको सरसफाइ नहुँदा व्रतिनी महिलाहरू तथा  भक्तजनहरूलाई पूजा–अर्चनामा समस्या हुने अवस्था सिर्जना भएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, “प्रत्येक वर्ष यस पोखरीमा छठ पूजाको आयोजना हुँदै आएको हो, तर यस वर्ष फोहरले गर्दा पूजा स्थल बनाउन पनि गाह्रो भएको छ।”

उक्त पोखरीको सफाइका लागि स्थानीयवासीहरूले पटक–पटक वडा कार्यालयमा ध्यानाकर्षण गराए पनि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन्। छठ पर्व नजिकिँदै जाँदा पोखरी सरसफाइ र मर्मत कार्य तत्काल गर्न नसकिए गाउँकै ठूलो धार्मिक पर्व प्रभावित हुने चिन्ता सर्वत्र देखिएको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

सिरहामा वम विस्फोट : स्थानीय एक जना  घाइते

सिरहामा वम विस्फोट : स्थानीय एक जना घाइते

सिरहा: सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिए

मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्‍याएपछि मृत घोषणा

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध