Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

किसानको पाँच बुँदे मागसहित जनमत पार्टीद्वारा प्राधिकरणलाई ज्ञापनपत्र

Author Avatar बिमला यादव २०८२ भाद्र ४, बुधबार ०७:४३
किसानको पाँच बुँदे मागसहित जनमत पार्टीद्वारा प्राधिकरणलाई ज्ञापनपत्र

काठमाडौं, भदौ २८ । जनमत पार्टीले किसानका मागलाई गम्भीरतापूर्वक उठाउँदै नेपाल विद्युत प्राधिकरणसमक्ष पाँचबुँदे माग राखेको छ । करेन्ट लागेर किसानको मृत्यु हुने संख्या बढ्दै गएको भन्दै पार्टीले त्यसप्रति गम्भिर बन्न नेपाल विद्युत प्राधिकरण लाइ ध्यानाकर्षण गराएको छ ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले मंगलवार प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्र देव शाक्य लाई ज्ञापन पत्र बुझाउँदै खेतबारीमा विद्युतीय लाइन खस्दा किसानको ज्यान जाने घटना बढिरहेको भन्दै यसलाई तुरुन्त नियन्त्रण गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई लागू गर्नुपर्ने,तलको खेतमा पोल वा पोलमा डिस्ट्रीब्युशन बक्सको सुरक्षित व्यवस्था मिलाउनुपर्ने र विद्युतीय कारणले हुने क्षति तथा मृतकलाई क्षतिपूर्ति दिनुपर्ने मांग गरिएको छ ।
यस्तै विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने र कृषि मीटर र बिल निशुल्क गर्नुपर्ने मांग समेत ज्ञापन पत्रमा गरिएको छ ।
पार्टीले किसानले आफ्नो खेतमा पोल तथा तारको अव्यवस्थित वितरणका कारण ज्यान गुमाइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै, यस्ता दुर्घटना रोक्न प्राधिकरणलाई तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

बिमला यादव

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध