Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

Author Avatar न्यूज डेस्क २०८२ फाल्गुन २, शनिबार ०५:४१
सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा, फागुन २ — सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत रूपमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाली कम्युनिस्ट पार्टी ,जनमत पार्टी  लगायतको  प्रभाव रहँदै आएको यस क्षेत्रमा यसपटक मतदाताको धार परिवर्तन हुने संकेत देखिएको छ।

पछिल्ला समय काठमाडौं महानगर पालिकाका पुर्व मेयर बालेन्द्र शाहको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश र उनलाई रास्वपाले प्रस्तावित  प्रधानमन्त्रीको रूपमा अघिसारेको हुनाले मधेसमा रास्वपा प्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको मास साइकोलाँजीले देखाउँछन् ।  सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा अडानलाई मुख्य एजेन्डा बनाएको रास्वपाले सिरहा–२ मा संगठन विस्तार र घरदैलो अभियानलाई तीव्र बनाएको छ।

पुराना पार्टीको नेता तथा कार्यकर्ताहरू भन्दा पनि युवा तथा सर्वसाधारण मतदाताहरूले यसपल्ट मत परिवर्तन गर्ने संकेत देखाइरहेका छन् ।  “पुराना दलहरूले पटक–पटक अवसर पाए पनि अपेक्षित विकास हुन सकेन, त्यसैले अब नयाँ विकल्प रोज्ने समय आएको  मतदातहरूले बताउँछन् ।” विशेष गरी रोजगारी, सुशासन , शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधारको अपेक्षाले मतदातामा विकल्प खोज्ने मनसाय देखिन्छ।

स्थानीय बुद्धिजीवी तथा विश्लेषकहरूका अनुसार यदि यही लहर कायम रहेमा सिरहा–२ को चुनावी गणितमा महत्वपूर्ण फेरबदल हुन सक्छ। प्रमुख दलहरू आफ्नो परम्परागत मत आधार जोगाउन सक्रिय भए पनि रास्वपाको बढ्दो प्रभावले प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

 

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध