Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

Author Avatar न्यूज डेस्क २०८२ भाद्र २१, शनिबार १५:५८
बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

सिरहा, बरियारपट्टी । बरियारपट्टी बजारलाई स्वच्छ र आकर्षक बनाउन केही दिनदेखि  सरसफाइ अभियान सुरु गरिएको छ। उक्त अभियानको नेतृत्व स्वतन्त्र युवा संजय यादवले गरेका छन्। अभियानमा स्थानीय युवाहरू रविन यादव,बिजय यादव,पपु यादव,श्रवण यादव,रंजित ठाकुर,मनोज राम,किसुन ठाकुर लगायत स्थानीय व्यापारीहरूको सक्रिय सहभागिता रहेका छन्।

अभियान अन्तर्गत बजार क्षेत्रका मुख्य सडक, नाली, सार्वजनिक स्थल तथा बजारको ठाउँ –ठाउँमा थुप्रिएको फोहर संकलन गरी व्यवस्थापन गरिएको छ। साथै खभियानताहरूले पसलेहरूलाई आफ्नो पसल अगाडि आफै सफा राखाैं, डस्टविन खरिद गरि राखाैं,फोहर डस्टविनमा राखाैं भने सचेत समेत गराएका छन् ।

अभियानता यादवले बजारलाई सफा राख्न सबै नागरिक एकताबद्ध हुनुपर्ने बताए। “बरियारपट्टी बजार हाम्रो साझा घर हो, यसलाई सफा राख्नु हाम्रो सबैको  नैतिक दायित्व हो। युवा पुस्ताले  नै समाजलाई बदलन सक्छ र  समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,”   हामीप्रतिबद्ध छाैं, यस अभियानलाई हामी सफल गरेर नै छाडछाैं उनले भने।

यस सरसफाइ अभियानलाई स्थानीय व्यापारी, समाजसेवी,पत्रकार  र सर्वसाधारणले सकारात्मक रूपमा लिदै  स्वागत गरेका छन्। उनीहरूले यस्ता अभियानहरू निरन्तरता पाउने हो भने बजार क्षेत्रको वातावरण स्वच्छ र स्वास्थ्यप्रद हुने विश्वास व्यक्त  गरेका  छन्।

 

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सब–इन्जिनियर यादवको ह*त्या,  मुख्य योजनाकारसहित ३ जना पक्राउ

सब–इन्जिनियर यादवको ह*त्या, मुख्य योजनाकारसहित ३ जना पक्राउ

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, गोलबजारमा औपचारिक स्वागत

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध