Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले १३ औं पुण्यतिथि मनाए,सिरहाका दुई दिगज सम्मानित

Author Avatar बिमला यादव २०८१ कार्तिक १२, सोमबार १३:०९
जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले १३ औं पुण्यतिथि मनाए,सिरहाका दुई दिगज सम्मानित

बरियारपट्टी,सिरहा- जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले आगामी बर्षहरू जस्तै यस बर्ष पनि  बिश्वनाथ यादवको  १३औं पुण्यतिथि मनाइएको छ। यदवक‍ो १३औं पुण्यतिथि उहाँकै जन्म स्थल सन्हैठामा विभिन्न कार्यक्रम गरि मनाएको हो
सधैझै यसपालि पनि दुइटा छात्रालाई (रन्जना कु यादव तथा करिना कु मण्डल) +२अध्ययनका लागि 5-5 हजारको छात्रवृत्ति दिए । साथै दुईटा यस्तो व्यक्तिलाई सम्मान गरे जसले सिरहा जिल्लामा आआ-आफ्नो विधामा नमूना काम गरेका छन । मुक्ति नेपाल, गोलबजारका सन्स्थापक अध्यक्ष श्याम कुमारी साह तथा जनता मावि प्राविधिक धार बरियारपट्टीका प्र.अ. विरबल यादव ।   जनता माध्यमिक विद्यालय, बरियारपट्टीका प्रधानाध्यापक बिरवल यादवलाई शैक्षिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै   जगिया – जानकी विश्वनाथ  स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।

प्रधानाध्यापक  यादवले विगत २० वर्षदेखि शिक्षण र विद्यालय प्रशासनमा अतुलनीय योगदान गर्दै आएका छन्। कार्यक्रममा सभामुख मण्डलले  विद्यालयको स्तरवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भने, “प्रधानाध्यापक यादवको प्रतिबद्धता र मेहनतले मात्र होइन, उनको नेतृत्वले विद्यालयलाई नयाँ उचाइमा पुर्‍याएको छ।”


बिरवल यादवले आफ्नो सम्मानप्रति आभार व्यक्त गर्दै भने, “यो पुरस्कारले मलाई अझ धेरै काम गर्न प्रेरणा दिएको छ। मेरो प्रयास भविष्यमा पनि समुदायलाई शिक्षामा समान अवसर उपलब्ध गराउनेतर्फ केन्द्रित हुनेछ।”  यादव लगायत सबैजनालाई मधेश प्रदेश सभाका सभामुख सम्माननीय रामचन्द्र मण्डलले सम्मान गरे । कार्यक्रममा   विशिष्ठ अतिथि प्रदेश सान्सद  माननीय सन्जय कुमार यादव त्यसैगरि क्याम्पस प्रमुखहरू किशोर साह ( रारावक्या गोलबजार) दिलिप यादव( हुलाकी बहुमुखी क्याम्पस ,बरियारपट्टी  ), जबमा बरछाबाका प्र अ राम इश्वर यादव, नागरिक समाजका अगुवा धनिक लाल यादव, शिक्षकहरू अरूण यादव, अनिल यादवले आ- आफ्ना विचार राखेका थिए । त्यस अवसरमा कक्षा 9 र 10 का छात्राहरूले मैथिली सन्स्कृतिका धरोहर नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रङ्गारङ्ग बनाई दिएका थिए ।
कार्यक्रम  प्रतिष्ठानका अध्यक्ष एवं नागरिक समाज नेपालको संयोजक कुमार कमलेन्द्रको अध्यक्षतामा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

बिमला यादव

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध