Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

Author Avatar न्यूज डेस्क २०८२ आश्विन २९, बुधबार २०:२२
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

जनकपुर – मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष जितेन्द्र प्रसाद सोनलले नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी(जसपा)नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।

सोनलले बहुमतको समर्थन प्राप्त भएको दाबी गर्दै पाँच दलको गठबन्धनमा सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसपटक कांग्रेस र एमालेलाई बाहिर राखेर नयाँ सत्ता समीकरण बनेको छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य छन्। तीमध्ये एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका एक निलम्बितसहित ९, एकीकृत समाजवादीका ७ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्।

सोनलको पक्षमा माओवादी केन्द्र, जनमत, जसपा, एकीकृत समाजवादी र लोसपाका गरी ५६ सांसदको समर्थन देखिएको छ। यो समर्थन संख्या सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार बहुमतको आधारमा सरकार गठनको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

सिरहामा वम विस्फोट : स्थानीय एक जना  घाइते

सिरहामा वम विस्फोट : स्थानीय एक जना घाइते

सिरहा: सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिए

मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्‍याएपछि मृत घोषणा

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध