Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नेपाली कांग्रेस बरियारपट्टी गाउँपालिका वडा नं.-४ द्वारा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइयो

Author Avatar न्यूज डेस्क २०८१ फाल्गुन २९, बिहीबार १२:३९
नेपाली कांग्रेस बरियारपट्टी गाउँपालिका वडा नं.-४ द्वारा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइयो

बरियारपट्टी, सिरहा – नेपाली कांग्रेस बरियारपट्टी गाउँपालिका वडा नं.-४ ले फागुन २८ गते वडा नम्बर ४ का सभापति सुमन यादवको निज निवास तेनुवापट्टीमा होली पर्वको अवसरमा  होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टीका जिल्ला सभापति रामचन्द्र यादव,बिशिस्ट अतिथिका रूपमा  बरियारपट्टी गाउँ इकाई कमिटी सभापति योगेन्द्र प्रसाद यादव ,  गाउँपालिका स्तरका नेता , कार्यकर्ताहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा उल्लासमय वातावरणमा कार्यक्रम  सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता  नेपाली कांग्रेस  बरियारपट्टी वडा नं.-४ का पार्टी सभापति सुमन यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। पार्टीका  विभिन्न नेताहरूले समृद्धि, सहिष्णुता र आपसी सद्भावको सन्देश दिँदै होली पर्वलाई सद्भाव र एकताको प्रतीकका रूपमा मनाउन आग्रह गरे। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने एकआपसमा अबिर लगाएर शुभकामना आदान-प्रदान गरिएको थियो।

 

जिल्ला सभापति यादवले  भने नेपाली कांग्रेसले सधैं मेलमिलाप र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधिहरू, युवाहरू, महिला समूह तथा अग्रज कार्यकर्ताहरूले होली पर्वको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

कार्यक्रममा कांग्रेसका जिल्ला नेताहरू तथा नेकपा एमाले ,जसपा नेपाल लगायतका नेताहरूको   उपस्थिति रहेको थियो।

होली मिलन समारोह भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आयोजक सुमन यादवले कार्यक्रम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध