Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

गणतन्त्र बचाउन नेताहरूको कार्यशैलीमा सुधार गर्न जरुरी छ

Author Avatar राम रिझन यादव २०८१ फाल्गुन २६, सोमबार ११:२३
गणतन्त्र बचाउन नेताहरूको कार्यशैलीमा सुधार गर्न जरुरी छ

सिरहा।इतिहाससङ्ग रूचि भएकाहरूलाई अवश्य थाहा होला कि नेपालमा पनि एउटा यस्तो युवराज भए जो प्रेमको खातिर राजगद्दी अस्वीकार गरेका थिए । ६+१ को बाउ भए पनि यिनी आफ्नो सालीसङ्ग लठ्ठिएपछि बुबा राजा कुनै पनि हालतमा विहेको पक्षमा थिएनन । पछि गृहमन्त्री वीपीले महाराजलाई सम्झाई बुझाई गरेपछि उनी मान्न त माने तर विहेमा आफु नवस्ने शर्त तेर्स्याए र विहेको दिन उनी भारतको बम्बेतिर लागे । फेसबूक भएकोले विस्तृत लेखिन । खोजवीन गरेर पढ्नु भयो भने असाध्यै रोचक छ । तर जुन व्यक्तिले यिनलाई सुखी जीवन बनाउन हर प्रकारको सहयोग गरे तिनै महान व्यक्तिलाई यिनले विना कसुर र कुनै मुद्दा मामिलाबिना 8 वर्षसम्म जेलमा राखेर आफ्नो निरन्कुश र आततायी चरित्रको लागि नेपालको प्रजातान्त्रीक इतिहासमा कालो धब्बाको रूपमा विख्यात भए । अहिले यिनै निरन्कुश चरित्र वोकेको सन्स्था सल्बलाउन थालेपछि सबैभन्दा बढी भ्रष्ट चरित्र भएका नेताहरू चिन्तित भएका छ्न । तर, राजतन्त्र सङग्राहलयमा थन्किसकेकोले यी भ्रष्ट नेताहरूलाई चिन्तित हुन आवश्यक छैन । हामी जनता देशी तथा विदेशी तत्वहरूलाई हर प्रकारको जवाफ दिन सक्षम  देखिएका छौ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

राम रिझन यादव

सम्बन्धित खबर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बरियारपट्टी–५ मा जनजागरण संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

भ्रष्ट जनप्रतिनिधिहरूको कारणले ,मधेश प्रदेशका ११ हजार कर्मचारीले दशैंमा पनि तलब पाएनन्

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

जेनजी आन्दोलनको आवरणमा आफुलाई मार्नेसम्मको षडयन्त्र भएको पूर्वमन्त्री यादवको खुलासा

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

अबको प्रधानमन्त्री को ? सुशीला कार्कीलाई ‘पपुलिष्ट भोट’

यसरी भयाे सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने सहमति

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
सम्पादक: नबिता कुमारी यादव
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध