Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी गाउँपालिका बासिको क्याम्पस खोल्ने सपना पुरा

Author Avatar राम रिझन २०८१ भाद्र १४, शुक्रबार १६:१४
बरियारपट्टी गाउँपालिका बासिको क्याम्पस खोल्ने सपना पुरा

बरियारपट्टी:नेपालमा नाथे एउटा क्याम्पस स्थापना गर्न यत्रो बेल्ना बेल्नु पर्छ भन्ने कुरा थाहा पाएको भए बरियारपट्टी गाउवासीहरूले कुनै अर्कै थोकमा हात हाल्थे । तर, जङ्गली देशको आगु नाथ नपिछे पगहाजस्तै नेताहरूले यसलाई पाखण्डीहरूको अड्डा बनाई दिएका छन । होइन भने एक दशकभन्दा बढी समयदेखिको जनताको चाहनासङ्ग यसरी त्रिभुवन विश्वविद्यालय तथा पूर्वान्चल विश्वविद्यालयले खेलबार गर्ने थिएन । शायद प्राडा अमर प्र यादवजस्तो कम्पिटिसन जितेर आएका भिसी नभएको भए र कुनै पार्टी परजीवी नेताको सिफारिसमा नियुक्ती पाएको भिसी भएको भए राजर्षी जनक विश्वविद्यालयबाट पनि मुश्किलले हामी सम्बन्धन पाउथ्यौ । किनकि, यहाँ राजनीति होइन,दलनीति चल्छ । दलहरूले देशलाई बपौटी ठान्छन जसरी एकताका राजाले भनेगर्थे ” मेरो पुर्खाले आर्ज्याको मुलुक।”
जे होस, बरियारपट्टी, गरगम्मा, हरिपुरवासीहरू भोज खानमात्र बहादुर होइन, क्याम्पस स्थापना गर्न पनि त्यतिकै सिपालु छन भन्ने कुरा उनको सघर्षको कथा र व्यथाले उजागर गरेको छ । मैले त उत्प्रेरकको काममात्र गरे । 2068 सालमा प्रम डा बाबुराम भट्टराईको सल्लाहकार भएको बेला पहिलो पटक स्कूलमा बैठक गरेर वरियारपट्टी शिक्षाको हब बन्न सक्छ भन्ने कुराको बोध गाउँवासीलाई गराएको थिए । बुद्धि, विवेक , सहनशीलता र सहिष्णुताको पर्यायवाची बनिसकेका बरियारपट्टी हुलाकी सडकको एकलो गाउँ हो जसले यो अभिभारा उठाउन सक्थ्यो भन्ने कुरा बुझेर नै बोकाउन काम गरिएको हो । त्यो गरेर पनि महाता बरियारपट्टी गा. पा .ले देखायो । अब यसको देखासिकीको सबैभन्दा ठूलो प्रभाव भगवानपुरमा पर्नेछ । किनकि, भगवानपुर गाउँपालिकासङ्ग त्यो सामर्थ्य र शक्ति विद्धमान छ । आजभन्दा डेढ बर्ष अगाडि नै मैले सिरहा विकास मन्चको बैनरमा एउटा वृहत् गोष्ठी गरेर यो सन्देश दिइसकेको छु ।

अर्थात् विस 2026 सालमा पहिलो क्याम्पसको स्थापना सिरहामा भएपनि कमलादेखि बलानसम्म हुलाली सडकमा एउटामात्र क्याम्पस टिमटिमाईरहेका थिए । जबकि यो 6 दशकको अबधिमा लहानमा 6 र गोलबजारमा 2 र मिर्चैयामा 3 वटा कालेजहरूको स्थापना भए । सिरहाभन्दा पूर्व हुलाकी सडक सफाचट ! बल्ल बरियारपट्टीले यो बिरा थामेको छ । हुलाकी सडकमा शिक्षाको यो दुर्दशा छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

राम रिझन

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध