Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

Author Avatar न्यूज डेस्क २०८३ बैशाख १, मंगलवार ११:३७
बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

सिराहा, बरियारपट्टी — “जनताको सरकार” भन्ने नारासहित सञ्चालनमा रहेको बरियारपट्टी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको लापरबाही र गैरजिम्मेवारीका कारण नयाँ वर्ष २०८३ को मुखमा समेत शिक्षक तथा कर्मचारीहरूको तलब निकासा हुनसकेका छैन। तलव निकासा नहुदा उनीहरू गम्भीर आर्थिक तथा मानसिक पीडामा परेका छन्।

स्थानीय विद्यालयका शिक्षकहरूका अनुसार, महिनौँसम्म तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या उत्पन्न भएको छ। यो कुनै एकपटको कुरो होइन, समयमा तलव निकास नहुने यस पालिकाकालागि समान्य जस्तै भएको छ। हामी पटकपटक दसै तिहार जस्तो महान पर्वमा पनि समयमा तलव खान सकेका छैनौं प्राय शिक्षकहरूको भनाइ रहेका छन् ।

“नयाँ वर्ष मनाउने बेला हात खाली छ, घरपरिवार चलाउनै गाह्रो भयो,”हुलाकी टुडे संग एक शिक्षकले गुनासो गरे।

तलब नआउँदा बैंकको ऋण तिर्न, घरखर्च चलाउन तथा बालबालिकाको पढाइ खर्च जुटाउन समस्या परेको उनीहरूको भनाइ छ।

यस विषयमा गाउँपालिकाका सम्बन्धित अधिकारीहरूसँग पटक–पटक जानकारी माग्दा पनि स्पष्ट जवाफ नआएको पीडित शिक्षक तथा कर्मचारीहरूको आरोप छ। जिम्मेवार निकाय मौन बस्दा समस्या झन् जटिल बन्दै गएको छ।

स्थानीय बासिन्दाहरूले समेत यस घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। “जनताको सेवा गर्न आएका प्रतिनिधिहरू नै जनताको दुःख नबुझ्ने भएपछि जनताको सरकारको अर्थ के?” भन्ने प्रश्न आम जनसमुदायमा उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध