Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

लामखुट्टे धपाउने औषधि छर्कने क्रममा गाडीमा आगलागी, दुई  जना गम्भीर घाइते

Author Avatar न्यूज डेस्क २०८१ असार ५, बुधबार १७:११
लामखुट्टे धपाउने औषधि छर्कने क्रममा गाडीमा आगलागी, दुई  जना गम्भीर घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिकामा लामखुट्टे धपाउनको लागि औषधि छर्कने क्रममा गाडीमा आगलागी हुँदा दुई जाना गम्भीर घाइते भएका छन् भने औषधि छर्कने मेसिन समेत पूर्ण रुपमा जलेर नस्ट भएको छ।

मंगलबार राती करिब सवा १० बजे हरिपुर्वा न.पा वडा न-४ स्थित डुमरिया टोलमा रौतहटको गौर न.पा बाट मगाइएको मधेस प्रदेश ०३-००१झ ०११८ नम्बरको पिकअप गाडीमा, औषधि क्षर्ने क्रममा अचानक आगो लगदा सोही गाडीमा सवार गौर न.पा-८ बस्ने गोतन साहका छोरा अन्दाजी वर्ष २५ को लक्ष्मीनारायण साह र सोही पालिकाको वडा न-४ बस्ने सरजुग पंडितको छोरा अन्दाजी वर्ष ५० को गेना पंडित घाइते भएका छन् ।

दुर्घटना भए लगत्तै घटनास्थलमा पुगेका प्रहरी टोली घाइते दुवै जनाको उद्धार गरि थप उपचारको लागि एम्बुलेन्समा राखेर जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

सिरहा: सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिए

मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्‍याएपछि मृत घोषणा

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध