Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

Author Avatar न्यूज डेस्क २०८१ भाद्र ४, मंगलवार २०:४६
वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

बरियारपट्टी:  महामानव वीपीका मानस पुत्रहरू हो ! आखिर तिमीहरूले के चाहेका छौ ? फेरि अर्को जनयुद्ध वा फेरि अर्को मधेश जनविद्रोह वा अर्को कुनै विस्मयकारी क्रान्ति ! तिमीहरूको यिनै करतुत र गुण्डाशैलीको राज्य हाक्ने सोचको कारण आफ्नो सैद्धान्तिक आधार संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था गुमाऔ र बाध्य भएर लोकतान्त्रिक गणतन्त्र रोज्नु पार्यो भन्ने कुरा यति छिटो विर्सिहाल्यौ ? हामी ग्वालाहरू भैसीपालक हौ । त्यसैले उसको चरित्रसङ्ग राम्ररी वाकिफ छौ । के तिमीहरूलाई भैंसी बन्न वीपीले प्रजातान्त्रिक समाजबादका पाठ पढाएका थिए ? होइन भने प्राध्यापक प्रेम चिलाउनेलाई कुटेकोमा आदालतले दोषी ठहाराइसके पछि पनि तिमीहरूमा चेत किन आएन ? आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसको कारणले असुरक्षित महसूस गर्दै कार्यालय आउन छाडेका छन ?

तिमीहरूको कारणले होइन र ? योगेन्द्र रावल को हुन (?) भन्ने कुरा थाहा पाउदापाउदै पनि नाथे एउटा गुण्डालाई ठिकान लगाउन नसक्ने महामन्त्री गगन थापा एक्लै चुनाव लडेर बहुमत ल्याउने जुन सपना देखिरहेका छन के त्यो यस्तै खाले हरकत र करतुतले सफल होला ? त्यसो भए काग्रेसको कोटामा मानविकी संकाय की डीन बनेर भर्खरै निवृत्त भएकी कुसुम शाक्यले विभागीय निर्णयको विरूद्ध कसरी सहप्राध्यापक टिकाराम गौतमको नाम सिफारिस गर्न पुगिन भन्ने कुरा बुझिनसक्नु छ । मानविकी तथा समाजशास्त्र विभागले त त्रिविवि कार्यविधि अनुसार वरिष्टता,जेष्ठता र कार्यक्षमताको आधारमा सहप्राध्यापक पाशाङ्ग शेर्पाको नाम सिफारिस गरेको थियो । होइन र ? तर, अफसोच भैसीजस्तो सोचबाट देश हाक्न पल्केका तिमीहरूलाई यो कार्यबिधीसङ्ग के मतलब ? मतलब भएको भए 2077 सालदेखि फायल थाती राखेर बढुवाको अन्तरबार्ता निवर्तमान शिक्षामन्त्री सुम्ना श्रेष्ठको पहलमा सुरक्षा घेराभित्र लिनु पर्ने अवस्थाको सिर्जना नै हुने थिएनन । वाह रे वर्तमान काग्रेसीजन ! चिन्तकद्वाय वीपी र प्रदीप गिरिका मानसपुत्रहरू | स्रोत :राम रिझन यादब

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध