बिजुली बिल रति १२ बजेसम्म तिर्न सकिने
हुलाकी टुडे सहकर्मी
बरियारपट्टी-अनलाइन मार्फत बिल तिर्दा नेपाल विधुत प्राधिकरणले समय अबधि बढाएको छ|यस आघि बिहान १०बजे देखि रति १० बजे सम्म मत्रै अनलाईन मार्फत बिल तिर्न मिल्थियो| आजदेखि बिहान ९ बजे देखि रति १२बजे सम्म बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ|
गएको जेठ ३० गतेको सन्चलक समितिको निर्णयअनुसार आजैदेखी लागु हुने जनाएका छन्| यसका लागि प्राधिकरणले देश भरिकै वितरण केन्द्रहरूलाईअनलाइन डाटा तयार गरेर हरेक दिन बिहान पौने ८ बजे भित्र पठाउन पनि निर्देशन दिएको छ|

