Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले १३ औं पुण्यतिथि मनाए,सिरहाका दुई दिगज सम्मानित

Author Avatar बिमला यादव २०८१ कार्तिक १२, सोमबार १३:०९
जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले १३ औं पुण्यतिथि मनाए,सिरहाका दुई दिगज सम्मानित

बरियारपट्टी,सिरहा- जगिया – जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सन्हैठाले आगामी बर्षहरू जस्तै यस बर्ष पनि  बिश्वनाथ यादवको  १३औं पुण्यतिथि मनाइएको छ। यदवक‍ो १३औं पुण्यतिथि उहाँकै जन्म स्थल सन्हैठामा विभिन्न कार्यक्रम गरि मनाएको हो
सधैझै यसपालि पनि दुइटा छात्रालाई (रन्जना कु यादव तथा करिना कु मण्डल) +२अध्ययनका लागि 5-5 हजारको छात्रवृत्ति दिए । साथै दुईटा यस्तो व्यक्तिलाई सम्मान गरे जसले सिरहा जिल्लामा आआ-आफ्नो विधामा नमूना काम गरेका छन । मुक्ति नेपाल, गोलबजारका सन्स्थापक अध्यक्ष श्याम कुमारी साह तथा जनता मावि प्राविधिक धार बरियारपट्टीका प्र.अ. विरबल यादव ।   जनता माध्यमिक विद्यालय, बरियारपट्टीका प्रधानाध्यापक बिरवल यादवलाई शैक्षिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै   जगिया – जानकी विश्वनाथ  स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।

प्रधानाध्यापक  यादवले विगत २० वर्षदेखि शिक्षण र विद्यालय प्रशासनमा अतुलनीय योगदान गर्दै आएका छन्। कार्यक्रममा सभामुख मण्डलले  विद्यालयको स्तरवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भने, “प्रधानाध्यापक यादवको प्रतिबद्धता र मेहनतले मात्र होइन, उनको नेतृत्वले विद्यालयलाई नयाँ उचाइमा पुर्‍याएको छ।”


बिरवल यादवले आफ्नो सम्मानप्रति आभार व्यक्त गर्दै भने, “यो पुरस्कारले मलाई अझ धेरै काम गर्न प्रेरणा दिएको छ। मेरो प्रयास भविष्यमा पनि समुदायलाई शिक्षामा समान अवसर उपलब्ध गराउनेतर्फ केन्द्रित हुनेछ।”  यादव लगायत सबैजनालाई मधेश प्रदेश सभाका सभामुख सम्माननीय रामचन्द्र मण्डलले सम्मान गरे । कार्यक्रममा   विशिष्ठ अतिथि प्रदेश सान्सद  माननीय सन्जय कुमार यादव त्यसैगरि क्याम्पस प्रमुखहरू किशोर साह ( रारावक्या गोलबजार) दिलिप यादव( हुलाकी बहुमुखी क्याम्पस ,बरियारपट्टी  ), जबमा बरछाबाका प्र अ राम इश्वर यादव, नागरिक समाजका अगुवा धनिक लाल यादव, शिक्षकहरू अरूण यादव, अनिल यादवले आ- आफ्ना विचार राखेका थिए । त्यस अवसरमा कक्षा 9 र 10 का छात्राहरूले मैथिली सन्स्कृतिका धरोहर नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रङ्गारङ्ग बनाई दिएका थिए ।
कार्यक्रम  प्रतिष्ठानका अध्यक्ष एवं नागरिक समाज नेपालको संयोजक कुमार कमलेन्द्रको अध्यक्षतामा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

बिमला यादव

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध