Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सिरहाका एक विद्यालयले विद्यालय बन्द गरेर भ्रमणमा ,विद्यार्थीहरूको भविष्य अन्धकार

Author Avatar न्यूज डेस्क २०८१ पुष १६, मंगलवार ११:५८
सिरहाका एक विद्यालयले विद्यालय बन्द गरेर भ्रमणमा ,विद्यार्थीहरूको भविष्य अन्धकार

सिरहा।सिरहाको गोलबजार नगरपालिका-८, चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र वडाअध्यक्ष सहितको टोलीले विद्यालय बन्द गरेर चारदिने सैक्षिक भ्रमणमा गएको छ। वडा अध्यक्ष देव नारायण महताे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतो प्र.अ ब्रहम देव महतो लगाइत बिधालयका शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समितिका सदस्य सहित २५ जनाकाे जमात टाेलि सैक्षिक भ्रमणमा पुगेका छन । नगरशिक्षा शाखा प्रमुख सुबाेध लामाले विद्यालय बन्द गरेर गरिएको भ्रमण गैरजिम्मेवार रहेको बताए। शिक्षा शाखा र नगरपालिकामा कुनै जानकारी नदिई भ्रमणमा गएपछि । विद्यालयको नियमित पठनपाठन अवरुद्ध गरिँदा करिब ९सय विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।

शिक्षा शाखा प्रमुख लामाले भने, “यस किसिमको गैरजिम्मेवार गतिविधिले विद्यार्थीहरूले पढाइमा नकारात्मक असर पर्छ । आफुलाइ भ्रमणबारे कुनै जानकारी प्राप्त नभएको बताए ।

शिक्षकहरूले बिहीबारदेखि आइतबारसम्म भ्रमण गरेका छन । भ्रमणमा विद्यालयको रकम प्रयोग गरी नेपालका विभिन्न स्थान भ्रमण गरेका छन। एक शिक्षकले यो भ्रमण विद्यालयको आन्तरिक स्रोतबाट गरिएको जानकारी दिएका छन्।

विद्यार्थीहरूको अध्ययनलाई प्राथमिकता नदिई यसरी विद्यालय बन्द गरी शिक्षकहरू व्यक्तिगत भ्रमणमा लाग्नुले अभिभावक र समुदायमा समेत चासोको बिषय बनेका छन। यस सम्बन्धमा शिक्षा शाखाले थप अनुसन्धान गरी सम्बन्धित पक्षलाई जवाफ लिने जनाएको छ।

विद्यार्थीको पठनपाठन प्रभावित हुने गतिविधिमा रोक लगाउन सरोकारवालाहरूले तुरुन्त कदम चाल्नुपर्ने स्थानीय अभिभावक हरुले बताए । समुदायले विद्यालय प्रशासनलाई जिम्मेवार बनाउँदै यस्ता गतिविधि दोहोरिन नदिनका लागि उचित उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन्। याे बिषयमा बिद्यालय प्रशासन संग प्रतीकृयालिन खोजदा फोन उठेन्न्न ।
सभार-हरियो पाटि

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध