Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

बरियारपट्टी गाउँपालिकाको शिक्षा शाखा कर्मचारी विहीन,४ महिना देखि शिक्षकहरूले तलव खान सकेको छैन

बरियारपट्टी गाउँपालिकाका शिक्षा शाखा बिमार,स्थानीय सरकार शिक्षकहरू प्रति उदासीन ।

Author Avatar शोभा यादब २०८१ माघ ९, बुधबार २१:१२
बरियारपट्टी गाउँपालिकामा,  साक्षरता दिवसमा पनि भएन कुनै शैक्षिक कार्यक्रम ,पालिका भरि छायाे सन्नाटा

सिरहा, बरियारपट्टी– बरियारपट्टी गाउँपालिकामा कार्यरत शिक्षकहरूले तलब समयमा नपाउँदा  समस्यामा परेका छन  साथै दैनिक जीवनयापनमा कठिनाइ भोग्नुपरेको छ। विद्यालयमा पठनपाठन नियमित गर्न शिक्षकहरूले अहोरात्र खटिए पनि समयमा तलब नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन्।
श्री जनता मा.वि.बरियारपट्टीका  शिक्षकहरूका अनुसार केही महिना यता पालिकाले तलब वितरणमा ढिलासुस्ती गरेको छ। यसले गर्दा हामीहरूको बैंकको ऋण, घरखर्च र बालबालिकाको शिक्षाजस्ता दैनिक आवश्यकताहरू पूरा गर्न कठिनाइ  भएका छन्।
गाउँपालिकामा कार्यरत  शिक्षक अरविन्द्र कुमारले भने, “हामीले आफ्नो जिम्मेवारी पूरा गरेका छौं, तर समयमा तलब नआउँदा परिवार पाल्न गाह्रो भइरहेको छ। सरकारले पालिकालाइ शिक्षकहरूको मासिक रूपमा तलव निकासा गर्ने  पटकपटक पत्राचार गर्दा पनि पालिकाले आफ्नो लाचारी देखाउदै कार्यनयनमा ल्याउन सकेन।
बरियारपट्टी पालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको अति निष्क्रिय छ कि,शिक्षकहरूको मासिक तलव खुवाउनु त परको कुरा हो,त्रेमासिक रूपमा पनि तलव खुवाउन असमर्थ छ। शिक्षा शाखा कर्मचारी विहीन छ।

शिक्षकहरूको तलब सम्बन्धी समस्याले विद्यालयको पठनपाठनमा समेत प्रभाव पारेको छ। केही शिक्षकहरूले मानसिक तनावका कारण कक्षा सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्।
यस समस्याले शिक्षकहरूको सम्मानजनक जीवनयापनमा गम्भीर प्रश्न खडा गरेको छ। सरोकारवाला निकायले यथाशिघ्र समाधान खोजेर शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने स्थानीयहरूको माग छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

शोभा यादब

सम्बन्धित खबर

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

सिरहामा हावाहुरीको कहर: बरियारपट्टीका ५ परिवार घरवारविहीन, खुला आकाशमुनि बास

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध