Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

गणतन्त्र बचाउन नेताहरूको कार्यशैलीमा सुधार गर्न जरुरी छ

Author Avatar राम रिझन यादव २०८१ फाल्गुन २६, सोमबार ११:२३
गणतन्त्र बचाउन नेताहरूको कार्यशैलीमा सुधार गर्न जरुरी छ

सिरहा।इतिहाससङ्ग रूचि भएकाहरूलाई अवश्य थाहा होला कि नेपालमा पनि एउटा यस्तो युवराज भए जो प्रेमको खातिर राजगद्दी अस्वीकार गरेका थिए । ६+१ को बाउ भए पनि यिनी आफ्नो सालीसङ्ग लठ्ठिएपछि बुबा राजा कुनै पनि हालतमा विहेको पक्षमा थिएनन । पछि गृहमन्त्री वीपीले महाराजलाई सम्झाई बुझाई गरेपछि उनी मान्न त माने तर विहेमा आफु नवस्ने शर्त तेर्स्याए र विहेको दिन उनी भारतको बम्बेतिर लागे । फेसबूक भएकोले विस्तृत लेखिन । खोजवीन गरेर पढ्नु भयो भने असाध्यै रोचक छ । तर जुन व्यक्तिले यिनलाई सुखी जीवन बनाउन हर प्रकारको सहयोग गरे तिनै महान व्यक्तिलाई यिनले विना कसुर र कुनै मुद्दा मामिलाबिना 8 वर्षसम्म जेलमा राखेर आफ्नो निरन्कुश र आततायी चरित्रको लागि नेपालको प्रजातान्त्रीक इतिहासमा कालो धब्बाको रूपमा विख्यात भए । अहिले यिनै निरन्कुश चरित्र वोकेको सन्स्था सल्बलाउन थालेपछि सबैभन्दा बढी भ्रष्ट चरित्र भएका नेताहरू चिन्तित भएका छ्न । तर, राजतन्त्र सङग्राहलयमा थन्किसकेकोले यी भ्रष्ट नेताहरूलाई चिन्तित हुन आवश्यक छैन । हामी जनता देशी तथा विदेशी तत्वहरूलाई हर प्रकारको जवाफ दिन सक्षम  देखिएका छौ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

राम रिझन यादव

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध