Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

नेकपा माओवादी  बरियारपट्टी गाउँपालिका  द्वारा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइयो

Author Avatar न्यूज डेस्क २०८१ फाल्गुन २९, बिहीबार १२:२२
नेकपा माओवादी  बरियारपट्टी गाउँपालिका  द्वारा होली मिलन कार्यक्रम भव्य रूपमा मनाइयो

बरियारपट्टी, सिरहा – नेकपा माओवादी  बरियारपट्टी गाउँपालिका द्वारा होलि मिलन कार्यक्रम भव्य रूपमा मनाइयो । कार्यक्रम  फागुन २८ गते वडा नम्बर ३ श्री त्रिनेत्र एकेडेमी ,बरियारपट्टीको प्राङ्गणमा  होली पर्वको अवसरमा  होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व मन्त्री तथा प्रदेश नम्बरको २ का इन्चार्ज  मातृका प्रसाद यादव,  ,बिशिस्ट अतिथि सिरहा जिल्ला इन्चार्ज अभिनाष साह,पुर्व प्रदेश सदस्य जिवछ यादव,चन्देश्वर यादव, पुर्व सांसद जगत यादव,  बरियारपट्टी गाउँपालिका वडा नम्बर  ३ का अध्यक्ष युवा नेता बिनोद कुमार यादव   गाउँपालिका स्तरका नेता , कार्यकर्ताहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा उल्लासमय वातावरणमा कार्यक्रम  सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता  नेकपा माओवादी केन्द्र  बरियारपट्टीका अध्यक्ष रामेश्वर यादवको  अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको मध्य भागमा वडा अध्यक्ष बिनोद यादवले बोल्दै भने अफनो कार्यकालमा गरेको कामहरूको सुचि प्रस्तुत गर्दै आफुले तीन वर्षमा  वडा  भित्र शिक्षा, स्वास्थ र कृषिमा क्रान्ति ल्याएको दावी गरे।  अध्यक्ष यादवले होलि पर्वलाई सद्भाव र एकताको प्रतीकको रूपमा मनाउन आग्रह गरे। पार्टीका   विभिन्न नेताहरूले समृद्धि, सहिष्णुता र आपसी सद्भावको सन्देश दिँदै होली पर्वलाई सद्भाव र एकताको प्रतीकका रूपमा मनाउन आग्रह गरे। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने एकआपसमा अबिर लगाएर शुभकामना आदान-प्रदान गरिएको थियो।

पुर्व मन्त्री तथा प्रदेश इन्चार्ज  यादवले  भने नेकपा माओवादी  सधैं मेलमिलाप र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधिहरू, युवाहरू, महिला समूह तथा अग्रज कार्यकर्ताहरूले होली पर्वको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

कार्यक्रममा माओवादीका जिल्ला नेताहरू तथा नेकपा एमाले ,जसपा नेपाल लगायतका नेताहरूको   उपस्थिति रहेको थियो।

होली मिलन समारोह भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै अध्यक्ष रामेश्वर  यादवले कार्यक्रम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी गाउँपालिकामा जनताको सरकार कि लापरवाहीको शासन? नयाँ वर्षको मुखमा शिक्षक तथा कर्मचारी तलबविहीन

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

बरियारपट्टी नाकामा ६ महिनामै  १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक  पशुपति खनालको सफल नेतृत्व

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध