Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

मधेश प्रदेशका प्रदेश प्रमुखद्वारा राति होटेलमा शपथ, असंवैधानिक कार्यको आरोप

Author Avatar न्यूज डेस्क २०८२ कार्तिक २४, सोमबार १८:४०
मधेश प्रदेशका प्रदेश प्रमुखद्वारा राति होटेलमा शपथ, असंवैधानिक कार्यको आरोप

सिरहा,बरियारपट्टी। मधेश प्रदेशमा प्रदेश प्रमुखले मध्यरातमा होटेलमा गएर मुख्यमन्त्रीलाई शपथ गराएको घटनाले ठूलो विवाद खडा भएको छ। बर्दिबास नगरपालिका–३ स्थित पानस कटेज नामक होटेलमा गोप्य रूपमा शपथ ग्रहण कार्यक्रम गराइएको आरोप सार्वजनिक भएपछि राजनीतिक तहमा चर्को विरोध सुरु भएको छ।

प्राप्त विवरणअनुसार, प्रदेश प्रमुखले बिरामी भएको बहाना बनाएर काठमाडौं जाने भन्दै बर्दिबास आइपुगेका थिए। त्यही क्रममा रातिको समयमा प्रदेश प्रमुखले “चोरी शैलीमा” मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएको दाबी गरिएको छ। यसलाई धेरैले संविधानको उल्लंघन, प्रक्रियाविहीन निर्णय र गैरकानूनी कदम को रूपमा व्याख्या गरेका छन्।

शपथ ग्रहणजस्तो संवैधानिक र औपचारिक कार्य होटलमा, त्यो पनि मध्यरातमा, गरिनु प्रदेशको राजनीतिक वातावरणमा थप तनाव सिर्जना भएको छ। स्रोतहरूका अनुसार, घटनालाई लिएर प्रदेश भित्रै पनि प्रश्नहरू उब्जिएका छन्।

स्थानीयवासी र विभिन्न राजनीतिक दलका नेताहरूले यस्तो घटनाले मधेशको राजनीतिक गरिमामा ठेस पुगेको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार, संवैधानिक प्रक्रियालाई छलेर गरिएको यस्तो कदमले प्रदेशमा ठूलो असर पर्न सक्ने देखिन्छ।मधेश प्रदेशका प्रदेश प्रमुखद्वारा राति होटेलमा शपथ, असंवैधानिक कार्यको आरोप
महोत्तरी – मधेश प्रदेशमा प्रदेश प्रमुखले मध्यरातमा होटेलमा गएर मुख्यमन्त्रीलाई शपथ गराएको घटनाले ठूलो विवाद खडा भएको छ। बर्दिबास नगरपालिका–३ स्थित पानस कटेज नामक होटेलमा गोप्य रूपमा शपथ ग्रहण कार्यक्रम गराइएको आरोप सार्वजनिक भएपछि राजनीतिक तहमा चर्को विरोध सुरु भएको छ।
प्राप्त विवरणअनुसार, प्रदेश प्रमुखले बिरामी भएको बहाना बनाएर काठमाडौं जाने भन्दै बर्दिबास आइपुगेका थिए। त्यही क्रममा रातिको समयमा प्रदेश प्रमुखले “चोरी शैलीमा” मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएको दाबी गरिएको छ। यसलाई धेरैले संविधानको उल्लंघन, प्रक्रियाविहीन निर्णय र गैरकानूनी कदम को रूपमा व्याख्या गरेका छन्।
शपथ ग्रहणजस्तो संवैधानिक र औपचारिक कार्य होटलमा, त्यो पनि मध्यरातमा, गरिनु प्रदेशको राजनीतिक वातावरणमा थप तनाव सिर्जना भएको छ। स्रोतहरूका अनुसार, घटनालाई लिएर प्रदेश भित्रै पनि प्रश्नहरू उब्जिएका छन्।
स्थानीयवासी र विभिन्न राजनीतिक दलका नेताहरूले यस्तो घटनाले मधेशको राजनीतिक गरिमामा ठेस पुगेको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार, संवैधानिक प्रक्रियालाई छलेर गरिएको यस्तो कदमले प्रदेशमा ठूलो असर पर्न सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई  खुला पत्र

मधेशमा SEE र कक्षा १२ परीक्षा मर्यादित बनाउन शिक्षक यादव द्वारा मुख्यमन्त्रीलाई खुला पत्र

सिरहामा वम विस्फोट : स्थानीय एक जना  घाइते

सिरहामा वम विस्फोट : स्थानीय एक जना घाइते

सिरहा: सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिए

मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्‍याएपछि मृत घोषणा

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध