Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

Author Avatar न्यूज डेस्क २०८० कार्तिक २२, बुधबार ०७:१९
अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेय नेपाल एजुकेशनल अवार्ड जापान–२०२३ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले पाण्डेय अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, पूर्व मन्त्री, संघिय सासंद तेजुलाल चौधरी कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन ।

अन्तर्राष्ट्रिय अवार्ड पाएसँगै जापानबाट  प्रतिक्रिया दिंँदै पाण्डेयले भने, शैक्षिक ईतिहासमा यो अवार्ड पहिलो पटक पाउंँदा निकै उत्साहित छु र थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु ।

यो अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै पाण्डे लाई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ ।

पाण्डे नेपाल भारत मैत्रीसंघका केन्द्रीय सचिव, कपिलवस्तु प्रावियधिक प्रतिष्ठानका कार्यकारी निर्देशक, दैलेख टेक्निकल स्कुलका अध्यक्ष रहुनुका साथै विभिन्न एक दर्जन बढी संघसंस्थामा आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

वि.पि. र प्रदिपका सिद्वान्तलाई तिलाञ्जलि दिँदै काङ्ग्रेस

दाहाल प्रतिष्ठानद्वारा रामरिझन यादव सम्मानित

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

कांग्रेस सिरहाले गरे अष्ट्रेलियाकी राजदुत चित्रलेखाका पतिसहित ५ जनालाई कारवाही सिफारिस

आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

भारतीय बजारबाट लुकिछिपी ल्याइएको गुणस्तरीयहिन कुखुराको मासु सिरहाका सिमावर्ती बजार बरियारपट्टीमा खुलेआम  बिक्रीवितरण

भारतीय बजारबाट लुकिछिपी ल्याइएको गुणस्तरीयहिन कुखुराको मासु सिरहाका सिमावर्ती बजार बरियारपट्टीमा खुलेआम बिक्रीवितरण

बिरगंजमा हैजा र झाडापखालाको त्रास : खानेपानी मन्त्री प्रदीप यादवमाथि स्थानीयहरूको लापरबाहीको आरोप।

बिरगंजमा हैजा र झाडापखालाको त्रास : खानेपानी मन्त्री प्रदीप यादवमाथि स्थानीयहरूको लापरबाहीको आरोप।

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध