Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

सिराहामा विद्यार्थी नभएकाे विद्यालयमा मेयर देखि प्र.अ सम्मको सेटिंगमा दिवा खाजामा ठूलो भ्रष्टाचार ।

Author Avatar न्यूज डेस्क २०८१ फाल्गुन ६, मंगलवार २०:३४
सिराहामा विद्यार्थी नभएकाे विद्यालयमा मेयर देखि प्र.अ सम्मको सेटिंगमा दिवा खाजामा ठूलो भ्रष्टाचार ।

सिरहा । सिरहाको सुखिपुर नगरपालिका ५ लड्कन्हास्थित आधारभूत विद्यालयमा नगर प्रमुख, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापक मिलेर लाखौं रकम अनियमितता गरेको पाइएको छ । विद्यालयको दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको हो।
उक्त विद्यालयमा विद्यार्थीको संख्या शून्य अवस्थामा रहेपनि रजिष्ट्रारमा विद्यार्थीको संख्या धेरै देखाएर लाखौं रुपैयाँ अनियमितता गरेको पाइएको छ । नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई खाजा खर्च दिँदा कति विद्यार्थी अध्ययनरत छन् ? कति दिन विद्यालय खुलेको छ ? त्यस आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर शिक्षा शाखाका कर्मचारीले कमिशनको मोलमोलाई गरी विद्यालयका प्रधानाध्यापक हरिप्रसाद यादवले पेश गरेको विवरणको आधारमा  शिक्षा शाखा आँखा चिम्लेर     रकम निकासा गर्ने गरेको आरोप स्थानीयको छ ।

अहिले विद्यालयमा विद्यार्थी उपस्थितिको संख्या न्युन छ । विद्यार्थीको संख्या किन घटेको भनेर प्रश्न गर्दा– बालविकास सहयोगी कार्यकता सकुन्तलादेवि यादवले आजमात्र विद्यार्थी कम उपस्थित भएको जिकिर गरिन् । तर, विद्यार्थी हाजिरी रजिष्ट्रारमा गत माघ ६ गतेपछि विद्यार्थीको हाजिरी नै गरिएको छैन त, किन हाजिरी नभएको ? भनि प्रश्न गर्दा उनले अक्मकिँदै भनिन्– ‘विद्यार्थी थोरै उपस्थित हुने गरेकाले हाजिरी नगरीएको हो, प्रधानाध्यापकसँग सल्लाह गरेर हाजिरी बनाउँछौं ।’

पछिल्ला दिनहरुमा ३–४ जना विद्यार्थी मात्रै विद्यालय आउने गरेको प्र.अ यादवले स्वीकार गरे । तर विद्यालयले शिक्षा शाखामा बुझाउने विवरणमा प्रअ यादवले १ सय १७ जना विद्यार्थीको उपस्थिति देखाइएको छ । रजिष्ट्रारकै आधारमा पाठ्यपुस्तक, छात्रावृत्ति, दिवाखाजा बापतको रकम प्राप्त गर्दै आएको प्र.अ यादवले बताए । यश सम्बन्धि शिक्षा शाखा प्रमुख  राम भरोसी यादव संग कुरा गर्दा घुमाउरो शैलीमा जवाफ फर्काउनु भयो।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

आर्थिक अभावले रोकियो सत्यनारायणको चिकित्सक बन्ने सपना

बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

बरियारपट्टी बजारमा सरसफाइ अभियान, स्वतन्त्र युवा संजय यादवको नेतृत्व

भारतीय बजारबाट लुकिछिपी ल्याइएको गुणस्तरीयहिन कुखुराको मासु सिरहाका सिमावर्ती बजार बरियारपट्टीमा खुलेआम  बिक्रीवितरण

भारतीय बजारबाट लुकिछिपी ल्याइएको गुणस्तरीयहिन कुखुराको मासु सिरहाका सिमावर्ती बजार बरियारपट्टीमा खुलेआम बिक्रीवितरण

बिरगंजमा हैजा र झाडापखालाको त्रास : खानेपानी मन्त्री प्रदीप यादवमाथि स्थानीयहरूको लापरबाहीको आरोप।

बिरगंजमा हैजा र झाडापखालाको त्रास : खानेपानी मन्त्री प्रदीप यादवमाथि स्थानीयहरूको लापरबाहीको आरोप।

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा

मधेस प्रदेश सरकारद्वारा जनता मा.वि. बरियारपट्टी -३ बाट SEE 2082 का उत्कृष्ट विद्यार्थीमा  राम पुजन यादव सम्मानित

मधेस प्रदेश सरकारद्वारा जनता मा.वि. बरियारपट्टी -३ बाट SEE 2082 का उत्कृष्ट विद्यार्थीमा  राम पुजन यादव सम्मानित

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध