Hulaki Today
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
No Result
View All Result

hulakitodaay, hulak news, news
No Result
View All Result

लोहरपट्टीले ल्यायो ६५ करोडको बजेट

Author Avatar न्यूज डेस्क २०८१ असार ११, मंगलवार ०७:४२
लोहरपट्टीले ल्यायो ६५ करोडको बजेट

महोत्तरीको लोहरपट्टी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१।०८२ को लागि ६५ करोड ६१ लाख ९३ हजार बजेट ल्याएको छ ।

सोमबार नगरपालिकाको नवौं नगरसभाबाट बजेट उपमेयर सरिता शर्माले बजेट प्रस्तुत गरेकी छिन् । नगरपालिकाले चालु तर्फ ३८ करोड ८९ लाख ९३ हजार र पुँजिगत तर्फ २७ करोड ७२ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । जुन कुल चालु बजेट कुल बजेटको ५७.७६ र पुँजिगत ४२.२४ प्रतिशत रहेको छ ।

बजेटमा संघीय सरकारबाट सशर्त अनुदान २५ करोड २३ लाख ३ हजार, वित्तीय समानिकरण अनुदान तर्फ ११ करोड ५५ लाख, विशेष अनुदान तर्फ ५० लाख, सम्पूरक २ करोड ४५ लाख र राजश्व बाँडफाँडबाट १० करोड ५७ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश राजश्व बाँडफाँडबाट ५३ लाख, विशेष अनुदानबाट ३ लाख, वित्तीय समानिकरण अनुदानबाट ८३ लाख ३ हजार, सम्पूरक अनुदानतर्फ २० लाख, सशर्त अनुदान तर्फ ९५ लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको आन्तरीक श्रोतबाट ३ करोड ५० लाख ८७ हजार, चालु आर्थिक वर्षको बाँकी रहेको अल्या रकमबाट ९ करोड रहेको उपमेयरले प्रस्तुत अनुमानित गरेको बजेटमा उल्लेख छ । नगरपालिकाकाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया

न्यूज डेस्क

न्यूज डेस्क

सम्बन्धित खबर

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन?

धनुषा–१ मा रास्वपाका किशोरी शाहको उम्मेदवारी खारेज

धनुषा–१ मा रास्वपाका किशोरी शाहको उम्मेदवारी खारेज

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा निर्वाचन क्षेत्र नं.-२ मा परम्परागत पुराना पार्टीहरूको गढ भत्किदै,मतदाताहरू मत परिवर्तन गर्ने मनसायमा

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

सिरहा–२ मा रास्वपा बलियो बन्दै, दुई एमालेका र एक जसपाका वडाध्यक्ष उम्मेदवार रास्वपामा प्रवेश

हुलाकी खबर नेटवर्क प्रा.लि.द्वारा सञ्चालित हुलाकी टुडे अनलाइन न्युज पोर्टल हो । हामी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चारकर्ममा प्रतिबद्ध छौं ।

हुलाकी खबर नेटवर्क प्रा.लि.
www.hulakitoday.com
ठेगाना: बरियारपट्टी-३, सिरहा
सम्पर्क नं.: ९८०५९९६९९०
इमेल: [email protected]

संचालक /प्रबन्ध निर्देशक: शोभा कुमारी यादब
कानुनी सल्लाहकार: राम प्रेम यादव
प्रेस प्रतिनिधि: बिजय यादव
सम्बाददाताहरू:
बिरेन्द्र यादव (मधेश प्रदेश)
कपलेशवर यादब(कोशी प्रदेश)
नरेश यादव(सिरहा)
प्रबिन कुमार यादव (काठमाडौ )

सुचना विभाग दर्ता नं. : ४६३०-२०८०/८१
प्रेस काउन्सिल सुचिकृत नं. : ४६१६-२०८०/०८१
कम्पनी दर्ता नम्बर : ३३९२४६/८०/८१
स्थायी लेखा नम्बर : ६२११६६९६१

  • Design By: ProTech

© 2024 | All right Reserved | Hulaki Today

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध